Sunday, 2017 Aug 20
00:00:00 NST
कार्यक्रम तालिका
  • Dharmik songs & prawachan4.00AM - 5.00AM
  • Ekata News & Bhagwat Prawachan5.00AM - 5.30AM
  • Prawat Bani Khabar -Nepal Bani Network5.30AM - 6.00AM
  • Shajha Khabar CIN6.00AM - 6.30AM
  • Bani Bahas6.30AM - 7.00AM
  • Swadesh Githaru7.00AM - 7.15AM
  • BBC Nepali Sewa7.15AM - 7.30AM
  • Sunder Bihani7.30AM - 8.00AM
  • Ekata News8.00AM - 8.15AM
  • Nepal Bani News9.00AM - 9.15AM
  • Hindi Melody Love Songs(Morning Hour)9.15AM - 10.00AM
  • Ekata Khabar(Bajika Language)10.00AM - 11.10AM
  • Nepali Morden Songs10.15AM - 11.00AM
  • Nepali Morden Songs10.15AM - 11.00AM
  • Ekata news11.00AM - 11.10AM
  • So Sorry(Pramila)11.15AM - 12.00PM
  • Nepal Bani News12.00PM - 12.15PM
  • Mix Hour12.15PM - 1.00PM
  • Ekata News1.00PM - 1.10PM
  • Sangit Samarpan(Som/Shanti)1.15PM - 2.00PM
  • Ekata News2.00PM - 2.15PM
  • Pop Music2.15PM - 3.00PM
  • Nepal Khabar(Unn)3.00PM - 3.10PM
  • Ekata News4.00PM - 4.10PM
  • Lok Manjari4.15PM - 5.00PM
  • Ekata News5.00PM - 5.15PM
  • Amar Bektitwa(Som)5.15PM - 6.00PM
  • Nepali Bani News6.00PM - 6.30PM
  • Ekata Serophero6.30PM - 7.00PM
  • Chinari7.00PM - 7.30PM
  • CIN Shajha Khabar7.30PM - 8.00PM
  • Nepal Darpan8.00PM - 8.30PM
  • Nepali old geet8.30PM - 8.45PM
  • BBC sajha sawal8.45PM - 9.45PM
  • Nepali songs9.45PM - 10.00PM
  • Khullduli.com10.00PM - 10.55PM
  • Nepal Khabar Highlight(Unn)10.55PM - 11.00PM
  • Sewa Samapt11.00PM - 3.00AM
सबै हेर्नुहोस
तपाईको मत

Loading...

National
साहित्य संजाल प्रतिभा पुरस्कार २०७० राजन मुकारुङ्गलाई प्रदान ।।
सोम दियाली फागनु २५ । साहित्य संजाल प्रतिभा पुरस्कार २०७० उपन्यासकार राजन मुकारुङ्गलाई प्रदान गरिएको छ । पौराई स्थित बाग्मती उमाविमा आज एक कार्यक्रम गरी मुकारुङ्गलाई सो पुरस्कार बाट पुरस्कृत गरिएको हो । २ दशक भन्दा बढी समय देखि साहित्यमा सक्रिय मुकारुङ्ग २०६९को मदन पुरस्कार बाट सम्मानित साहित्यकार हुनु हुन्छ । बाग्मती उमावि पौराई को आयोजनामा भएको कार्यक्रममा साहित्य संजाल रौतहटका अध्यक्ष तथा गजलकार रमेश सर्मथन र बाग्मती उमाविका प्राध्यापक तथा कार्यक्रमका सभापतिल गोपीकृष्ण खतिवडाले दमिनी भीरका उपन्यासकार मुकारुङ्गलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै उपन्यासकार मुकारुङ्गले साहित्यले सीमान्तकृत र पीडामा परेकाहरुको आवाज बोल्न सक्नु पर्ने बताउनु भएको छ । आफु कार्यक्रममा बाग्मती उमावि का निवर्तमान व्यवस्थापन समिति अध्यक्ष सूर्य विक्रम कार्की,चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पस सुखेपोखरीका क्याम्पस प्रमुख हरि मैनाली लगायतको आतिथ्यता रहेको कार्यक्रममा रौतहट,सर्लाही र सिन्धुली का २६ भन्दा बढी साहित्यकारहरुले आ–आफ्ना रचना बाचन गरेका थिए । साहित्य संजाल रौतहटका सचिव तथा मुक्तककार हरिकृृष्ण काफ्ले ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा स्थानीय बुद्धिजीवी,समाजसेवी,संघसंस्थाका प्रतिनिधी,संचारकर्मी लगायत ९० भन्दा बढी साहित्यानुरागीहरुको जमघट रहेको थियो भने कार्यक्रमको संचालन सागर नेपालले गर्नु भएको थियो । विस्तृतमा
सर्लाहीमा अनौपचारिक कक्षा सञ्चालन गर्न आयोजना गरिएको स्वयसेवक तालिममा नै अनियमितता ।।
सर्लाहीमा अनौपचारिक कक्षा सञ्चालन गर्न आयोजना गरिएको स्वयसेवक तालिममा नै अनियमितता ।। जनार्जन खत्री ,रेडियो एकता लालबन्दी ,सर्लाही जिल्ला शिक्षा कार्यालय सर्लाहीले यस वर्ष अनौपचारिक अर्थात प्रौढ कक्षा प्रभावकारी रुपमा सञ्चालन गर्ने दावी विस्तृतमा
1 2 3 4 5 6 ... »
तपाईको सन्देश